Incident Reports

भक्तपुरमा ५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

2018-02-05

Bagmati, Bhaktapur, Bhaktapur, Ward 10

भक्तपुर–१०, कमलविनायकमा ५ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर बुङमति घर भइ कमलबिनायक बस्दै आएका १८ वर्षीय वसन्त तामाङ छन् । प्रहरीका अनुसार तामाङले बालिकालाई डेरा कोठामा लगेर कोही नभएको अवस्थामा जबरजस्तीकरणी गरेका थिए । अभिभावकको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website , INSEC

0 Comments