Incident Reports

दलितमाथि कुटपिट

2018-02-05

Madhes, Siraha, Sukhipur, Ward 6

काम गर्न नआएको भन्दै गिरहत (मालिक) ले सुखीपुर नगरपालिका ६ दहीपौडीका दलित धनीराम मोचीलाई कुटपिट गरेका छन् । छिमेकी गिरहत लालु यादवको कुटाइबाट मोचीको दुवै खुट्टा भाँचिएको छ । खेतबारीको काम गर्न मासिक १० हजार रुपैयाँ पाउने सहमतिमा दुई वर्षदेखि यादवको घरमा मोची हरूवाको काम गर्दै आएका थिए । ज्वरोले थलिएपछि बिहनी कहाँ गएर बसेका उनलाई त्यहींबाट आँखामा गम्छा बाँधेर कुटपिट गर्दै मोटरसाइकलमा राखेर गिरहत यादवले महनौर पुर्‍याए । महनौरस्थित समिलमा चार दिनसम्म सुई लगाउँदै कुटपिट गरेर राखेको चार दिनपछि आफन्तले थाहा पाएलगत्तै उनको उद्धार गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments