Incident Reports

शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

2018-02-05

नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयका पध्यानाध्यापक नारायणबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनकट अखिल क्रान्तिकारीका कार्यकर्ताले माघ २२ गते मोसो दलेर दुर्व्यवहार गरेको पीडितले बताए । विद्यालय हाताभित्रै थापालाई मोसो दलिएको हो । मोसो दलेको आरोपमा कोही पनि गिरफ्तारीमा नपरको पहरीले जनाएको छ । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा मोसो दलिएको संगठनका जिल्ला नेता सुदिप पौडेलले बताए । पीडित पक्षले लिखित उजुरी भने कतै पनि दिएका छैनन् । Update ----- Complaint lodged against misbehave |
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Chitwan

0 Comments