Incident Reports

बालिका बलात्कार घटनाको आरोपित पक्राउ

2018-02-02

Bagmati, Bhaktapur, Changunarayan, Ward 9

प्रहरीले बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न मितिमा भएको बलात्कारको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरेको हो। माघ १९ गते शुक्रबार राति साढे ११ बजेको समयमा दाङ बबई गाउँपालिका ३ हंसपुर घर भई हाल भक्तपुर चागुनारायण नगरपालिका ९ ताथली बस्ने बर्ष २० को सुरेश घर्तीमगरले बर्ष १६ की बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा निज मगरलाई पक्राउ गरी कानुन बमोजिम मुद्दा प्रक्रिया अगाडि बढाइएको परिसरका प्रबक्ता कृष्ण प्रसाईले जनाए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments