Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-02-03

Province 1, Panchthar, Tumbewa, Ward 3

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २२ गते तुम्बेवा गाउँपालिका-३ का १८ वर्षीय भीम भनिने मनकुमार सम्बाहाम्फे विरूद्ध जिल्ला प्रहरी कार्याल्यमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ । उनको उपचार पनि सोही अस्पतालमा गरिएको छ । पीडित बालिकालाई आरोपितले माघ २० गते बलात्कार गरेको पीडितका आफन्तले बताए । आरोपितलाई माघ २१ गते गिरफ्तार गरिएको इन्स्पेक्टर बस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Panchthar , Local Newspaper - Jhapa , Local Newspaper - Morang , Local Newspaper - Panchthar

0 Comments