Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-01-22

Madhes, Saptari, Mahadeva, Ward 3

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-२ का ५० वर्षीय रामसुन्दर राउतलाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ८ गते बलात्कार गरेको आरोपमा उजुरी परेकाले अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए । पीडितका बुवाले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया उजुरी दिएपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments