Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2018-02-08

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 5

आफ्नै भाईको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–५ बलेवाङमा बालुवा चाल्ने काम गरी बस्ने कपिलवस्तु महाराजगंज नगरपालिका–६ सुरनियाका ३२ वर्षीय जयशंकर पासवान र उनकै माइलो भाई ३० वर्षीय कृष्ण पासवानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जयशंकरको श्रीमती पुनम पासवानका बिषयमा विवाद भई उनीहरु दुवैले आप्mनै काइलो भाई प्रेम पासवानलाई रड प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा उपचारको क्रममा प्रेमको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports