Incident Reports

Unidentified group sets fire to Ncell tower in Bardiya

2018-02-13

Lumbini, Bardiya, Madhuwan, Ward 2

An unidentified group on Tuesday night set fire to the tower holding telecommunications equipment of Ncell in Madhuban municipality-2 Aurahi bazaar in Bardiya. According SP Janak Bhattarai, telecommunication devices and wires in the premise of the tower were destroyed in the fire. The incident was reported to the police only on Wednesday morning. Police suspect Netra Bikram Chand might be behind the incident, as they had carried out similar kind of incident past. Police are further investigating on the incident. अज्ञात समूहबाट मंगलबार मध्यरातमा एनसेलको टावरमा आगजनी गरिएको छ । मधुवन नगरपालिका—२ ओराही बजारमा रहेको उक्त टावरमा आगजनी हुँदा कार्यालय भित्र रहेको तार लगायत उपकरण जलेको प्रहरी उपरिक्षक जनक भट्टराईले जनाएका छन् । ईलाका प्रहरी कार्यालय ढोढरी, पश्चिम, कोठियाघाट प्रहरी चौकी र धनौरा प्रहरी चौकीबाट करिब २ किमी टाडा रहेको उक्त आगजनीका जानकारी बुधवार बिहान प्रहरीले थाहा पाएको हो । जिल्लामा सूचना आएपछि विहान घटनास्थलमा प्रहरी पुगेको थियो । आगजनीको जिम्मा कसैले नलिएपनि नेत्र विक्रम चन्दको नेकपा संलग्न भएको अनुमान प्रहरीको छ । आगजनी गर्नेको खोजी भई रहेको प्रहरीले जनाएको छ । केही दिन यता नेकपाले एनसेलको टावरलाई लक्षित गरि कार्यक्रम सार्वजनिक गरेपछि स्थानीय प्रशासनले सुरक्षा कडा पार्ने निर्देशन दिएको थियो । ०५२ सालमा तात्कालिन माओवादीले जनयुद्ध शुरु गरेका दिन फागुन १ गते टावरमा आगजनी गरेका हुन् । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब २२ किमी पश्चिममा पर्द छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments