Incident Reports

अज्ञात समूहद्वारा क्रसर उद्योग र स्काभेटरमा आगजानी

2018-02-12

Province 1, Bhojpur, Arun, Ward 3

अरुण गाउँपालिका-३ फेदीबजारमा रहेको क्रसर उद्योग र स्काभेटरमा अज्ञात समूहले माघ २९ गते आगजानी गरेको छ । धनकुटादेखि भोजपुर सदरमुकाम जोडने नारदमुनी थुलुङ राजमार्ग कालोपत्रेका लागि स्थापना गरिएको क्रसर उद्योग र उद्योगमा रहेको स्काभेटरमा आगजानी भएको हो । आगजानीबाट उद्योग र स्काभेटर जलेर पूर्ण रूपमा नष्ट भएको छ । घटनालगत्तै प्रहरी चौकी जरायोटारको प्रहरी टोली खटिएको र आगजानी गर्ने समूह फेला पर्न नसकेको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments