Incident Reports

सडक निर्माणका लागि राखिएको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ

2018-02-12

Province 1, Bhojpur, Pauwadungma, Ward 2

पौवादुम्मा गाउँपालिका २, तिवारीभञ्जाङमा पनि सोमबार रातिनै सडक निर्माणका लागि राखिएको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ । तिवारीभञ्जाङमा रहेको कन्काइ कन्ट्रसनको स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै घटना कसले गरायो भन्ने पत्ता नलागेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments