Incident Reports

पुजामा नाच्न नदिएको झोंकमा निर्घात कुटपिट एक जना गम्भीर घाइते

2018-01-23

Madhes, Mahottari, Bardibas

महोत्तरीको बिजुलपुराको एक सामुदायिक बिध्यालयमा सरस्वती पुजाको क्रममा नृत्य (डान्स) गर्न नदिएको झोंकमा एकजनालाई युवाको समुहले निर्घात कुटपिट गरेका छन् । महोत्तरीको बर्दिबास नगरपालिका वडा नंबर १२ स्थित श्री जनता उच्च माध्यमिक बिध्यालयमा बिध्यालय बाहिरका युवाहरुले डान्स गर्न नदिएको झोंकमा कुटपिट गर्दा एक बिध्यार्थी घाइते भएका हुन् । स्कुलमा पुजा सकिएपछि भएको नृत्यको समयमा बाहिरबाट आएका ४ जना युवाको समुहले कुटपिट गर्दा बिजुलपुराका २३ बर्षिया राजेश सिंह घाइते भएका हुन् । पीडितहरुले सोही गाउँका बिसाल लामा र कुनाल लामाको समुहले कुटपिट गरेको बताए । कुटपिट गर्ने चारै जना फरार रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports