Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2018-02-13

बनेपा नगरपालिका तिनघरे बस्ने २५ बर्षीय मिलन तामाङलाई १ नाले भरुवा बन्दुक सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । जंगलतर्फ शिकार खेल्न गईरहेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis