Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-02-11

Bagmati, Bhaktapur, Bhaktapur, Ward 10

२२ वर्षीया महिलालाई पुस २९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भक्तपुर नपा-१० बेखालका २३ वर्षीय अञ्जन अवाललाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले माघ २८ गते दिएको उजुरीका आधारमा आरोपित अवाललाई गिरफ्तार गरी घटनको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि फागुन १ गते त्रित्रिवि शिक्षण अस्पताल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments