Incident Reports

सप्तरी खेलकुद विकास समितिमा तालाबन्दी

2018-01-29

Madhes, Saptari, Rajbiraj

कर्मचारीबीच कार्यालय प्रमुख बन्न हानथाप भएपछि जिल्ला खेलकुद विकास समिति सप्तरीमा तालाबन्दी भएको छ । सप्तरी जिल्ला खेलकुद कर्मचारी संघले कार्यालयमा तालाबन्दी गरेको हो । पुर्वान्चल क्षेत्रीय खेलकुद विकास समिति बिराटनगरमा कार्यरत लक्ष्मण मण्डल कार्यालय प्रमुखको जिम्मेवारी सहित सरुवा भएर आएपछि कर्मचारीबीच खिचातानी सुरु भएको थियो। यसअघि सप्तरीमै कार्यालय प्रमुख रहेका मण्डल केहि समय बिराटनगर सरुवा भएर गएका थिए । तर मण्डल पुन: सरुवा भएर आएपछि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका प्रशासकीय अधिकृत महेन्द्र यादवले नियम बिपरित गरिएको सरुवा मान्य नहुने बताउँदै आएका छन् । कार्यालय प्रमुखका रुपमा लक्ष्मण मण्डल हाजिर गर्न पुगेपछि सचिब प्रकाश मल्लको नेतृत्वमा रहेका कर्मचारी संघका सदस्यले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments

Related Reports