Incident Reports

एनसेलको टावरमा राखिएको ‘बम’ सेनाले निष्क्रिय बनायो

2018-02-14

Bagmati, Bhaktapur, Suryabinayak, Ward 5

सल्लाघारीमा रहेको एनसेल टावरमा राखिएको प्रेसरकुकर ‘बम’ नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । गार्मेन्ट रहेको एक भवनको छतमा एनसेलको टावर थियो । त्यहीँ छतमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्फोजल टोली पुगेको थियो । सेनाको टोलीले बोरामा प्याक गरिएको प्रेसरकुकर बरामद गरेको छ । यो भवनमा सुरक्षा गार्डहरु पनि छन् । तर, छतमा रहेको टावरसम्म पुगेर कसरी शंकास्पद वस्तु राख्यो भन्ने शंकास्पद रहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments