Incident Reports

One arrested for for slaughtering cow

2018-02-13

Province 1, Taplejung, Phungling, Ward 2

A man has been arrested for slaughtering a cow in Taplejung. 45-year-old Shiva Kumar Gurung was arrested on Tuesday. Police said they have confiscated weapons used in slaughtering the cow. गाई काटेको अभियोगमा फुङलिङ नगरपालिका–२ अलैंचीबारी बस्ने ४५ वर्षीय शिबकुमार गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी भानुबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त कार्यमा संलग्न रही हाल फरार रहेका सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश राई र १६ वर्षीय जगदेब गुरुङको खोजी कार्य भइरहेको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis