Incident Reports

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-02-14

Province 1, Sunsari, Dharan, Ward 5

कुटपिटबाट गम्भीर घाइते भएका धरान उपमहानगरपालिका–५ फोक्लिङ टापु बस्ने ५४ वर्षीय कुमार राईको धरान घोपा अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ । कुमारले सोही ठाउँ बस्ने शंकर बिककी ३६ वर्षीया श्रीमती मिरा बिकलाई ढुङ्गाले हानी घाइते बनाएको बिषयलाई लिएर शंकर र सोही ठाउँ बस्ने २२ वर्षीय शम्भु भुजेलले कुमारलाई कुटपिट गरेका थिए । कुटपिट गर्ने शंकर र शम्भुलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
Female Injured 1
Police website

0 Comments

Related Reports