Incident Reports

बसका यात्रु कुटपिट गरी घाइते बनाउने व्यक्ति पक्राउ

2018-02-15

Gandaki, Nawalparasi West, Bardaghat, Ward 4

१ ख ८२८५ नम्बरको बसमा सवार रौतहट चन्द्रनिगहापुर–९ बस्ने ४९ वर्षीय मदन ढुडारी समेत ५ जनालई कुटपिट गरी घाइते बनाउने सोही बसमा सवार डोटी जुरेली गाउँपालिका–४ बस्ने ३२ वर्षीय बिक्रम बुढालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । घाइतेहरु सबै संजिवनी अस्पताल बर्दघाटमा सामान्य उपचार पश्चात डिष्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 5
Police website

0 Comments

Related Reports