Incident Reports

महिलाको हत्या

2018-02-16

Lumbini, Palpa, Bagnaskali, Ward 2

बगनासकाली, २ पोखराथोकमा धारिलो हतियार प्रहार गरी एक महिलाको शुक्रबार हत्या भएको छ । ६५ वर्षीया ईश्वरी भट्टराईको उनकै छिमेकी ६३ वर्षीय विष्णुप्रसाद खनालले हत्या गरेको प्रहरीले जनाएको छ । भट्टराईको घरमा उनकी बुहारी मात्र भएका बेलामा खनालले हत्या गरेको जिल्ला प्रहरीका डीएसपी विनोद घिमिरेले जानकारी दिए । हत्या गरी फरार भएका खनाललाई तानसेन नगरपालिका, ६ बर्तुङबाट प्रहरीले पक्राउ गरेको थियो । हत्या के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website

0 Comments