Incident Reports

महोत्तरीमा युवकको हत्या

2018-02-17

Madhes, Mahottari, Matihani, Ward 7

RSS जिल्लाको मटिहानी नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा शनिबार एक युवकको शव फेला परेको छ । मटहानी नगरपालिका–७, पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरि हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । हत्या किन र कसले गर्यो भन्नेबारेमा केही खुलेको छैन । नेपाल प्रहरीका एसपी कुबेर कठायतले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports