Incident Reports

मृत अवस्थामा फेला

2018-01-28

Province 1, Khotang, Barahapokhari, Ward 2

बाह्रपोखरी गाउँपालिका–२ धाप्लुङस्थित दुधकोशीको किनारमा उदयपुर त्रियुगा नगरपालिका–१५ रातमाटे तोरीबारी बस्ने १६ वर्षीया इन्दिरा बिक मृत अवस्थामा फेला परेकी छन् । गत माघ १४ गते जनता मावि रानीबास पढ्न गएको अवस्थामा हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा सडीगलेको अबस्थामा शुक्रबार शव फेला परेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Police website

0 Comments