Incident Reports

अटोमेटिक पिस्तोल सहित ३ भारतीय नागरिक पक्राउ

2018-02-18

Madhes, Rautahat, Gaur, Ward 7

को गोली ३ राउण्ड सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका–५ स्थित गौर अस्पताल अगाडि मुन्ना होटलबाट बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
National/Online Media , Police website , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis