Incident Reports

वीरगंजबाट पिस्तोल सहित एक युवक पक्राउ

2018-02-18

Madhes, Parsa, Birgunj

विरगंज महानगरपालिका–२३ सबैठवा बस्ने २८ वर्षीय अजितप्रसाद कुशवाहालाई १ थान पेस्तोल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । विरगंज महानगरपालिका–१३ स्थित तेजारथ टोलमा प्रहरीले गस्ती गर्दै जाने क्रममा कुशवाहालाई शंका लागि जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
National/Online Media , Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis