Incident Reports

जबरजस्ती करणीको अभियोगमा पक्राउ

2018-02-17

Lumbini, Rolpa, Runtigadi, Ward 3

रुन्टिगढी–३ जवाङ बस्ने १९ वर्षीय दिलिप घर्तीलाई जबरजस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ । दिलिपले सोही ठाउँ बस्ने २८ वर्षीया महिलालाई गाउँकै किराना पसलबाट सामान किनी फर्कने क्रममा कुटपिट गर्नुका साथै जबरजस्ती करणी समेत गरेका हुन् । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments