Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

2018-02-14

Madhes, Siraha, Dhangadhimai, Ward 10

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धनगढीमाई नपा-१० का २० वर्षीय कुकुवा भन्ने विजय यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन ३ गते उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले फागुन २ गते बलात्कार प्रयास गरेकाले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो । पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा फागुन ३ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments