Incident Reports

हराएका शिक्षक मृत भेटिए

2018-02-03

Province 1, Bhojpur, Ramprasad Rai, Ward 1

लामो समयदेखि हराएका रामप्रसाद गाउँपालिका-१ खेनास्थित जुनेली आधारभुत विद्यायका ३५ वर्षीय शिक्षक बोधराज खनाल फागुन ३ गते मृत अवस्थामा फेला परेका छन् । माघ २० गतेबाट हराएका शिक्षक भोजपुर नगरपालिका र रामप्रसाद गाउँपालिकाको सिमाना सिक्तेल खोलामा हत्या गरिएको अवस्थामा भेटिएको पीडितका काका कुमार खनालले बताए । खनालको टाउको र शरीरमा गहिरो चोट लागेको उनले जानकारी दिए । हत्या अवस्थामा भेटिएका खनालको हत्याबारे पहिचान नभएकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दीपेन्द्रकुमार थारु पञ्जियारले बताए । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports