Incident Reports

पत्नीलाई कुटपीट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

2018-02-13

Sudurpashchim, Baitadi, Shivanath, Ward 2

शिवनाथ गाँउपालिका-३ माहाकालीकी ४० वर्षीया नन्दादेवी साउदलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले ४० वर्षीय पति बिरसिंह साउदलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १ गते कुटपिट गर्दा उनको गर्भपतन भएको थियो । पीडित महिलाले भारतमा उपचार गरी नेपाल फर्केपछि फागुन ७ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments