Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

2018-01-13

Bagmati, Sindhupalchok, Jugal, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका-५ बराम्चीका ४५ वर्षीय शङ्खलाल तामाङविरुद्ध ०७४ फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि उनकी आमाले आफ्नी छोरीमाथि बलात्कार भएको कुरा फागुन ६ गते थाहा पाएर उजुरी दिन सदरमुकाम आएको बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते चौतारा अस्पतालमा भएको छ । पीडित बालिकाको उपचार सोही अस्पतालमा भइरहेको छ । आरोपित हालसम्म फरार रहेकाले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखरेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments