Incident Reports

पुस्तक खरिदको माग गर्दै ठाकुरराम क्याम्पसमा बिध्यार्थीको धर्ना

2018-02-04

Madhes, Parsa, Birgunj

पुस्तकालय शुल्क लिएर बिध्यार्थीहरुलाई आवस्यक मात्रामा पुस्तक उपलब्ध नगराएको भन्दै बिरगंजमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका बिध्यार्थीहरुले बिरोध गरेका छन् । नेविसंघमा आबद्ध बिध्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष अगाडी दुई घण्टा धर्ना दिएर बिरोध जनाएका हुन् । नेविसंघका नेता मनोज शाहको नेतृत्वमा रहेका बिध्यार्थीहरुले बिहान ११ बजेदेखि १ बजे सम्म धर्ना दिएका थिए । आफ्ना सात बुंदे माग पुरा नगरेको भन्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments