Incident Reports

बन्द गराउदै हिंडेका २ चन्द कार्यकर्ता पक्राउ

2018-02-20

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार बन्द गराउदै हिडेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता नारायण वली र निरज क्षेत्रीलाई फागुन ८ गते प्रहरीले गिरफ्तार गरेको जनाएको छ । कपुरकोट बजार बन्द गर्दै हिडेका दुई जनालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कपुरकोटका सई धर्मराज भण्डारी जानकारी दिएका छन् । बन्दका कारण बिहानैदेखि सल्यानको जनजीवन प्रभावित बनेको छ । जिल्लामा सञ्चालित शिक्षणसंस्था, बजार र छोटो तथा लामो दुरीका सवारी साधन पूर्ण रुपमा ठप्प भए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments