Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-02-19

(PR) पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-८ का ३६ वर्षीय भीमबहादुर श्रीमाललाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार फागुन ८ गते सेती अञ्चल अस्तालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Kanchanpur

0 Comments