Incident Reports

बालिका बलात्कार गरेको आरोपमा ८ बर्ष कैद

2017-09-30

Bagmati, Chitawan, Bharatpur

१० बर्षिय बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ परेका सुमन शाहलाई जिल्ला अदालत चितवनले आठ बर्ष कैद सजाएको फैसला सुनाएको छ । न्यायाधिस बासुदेव न्यौपानेको इजलासले उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशब पौडेलले जानकारी दिए । भरतपुर्-१५, मंगलपुर घर भएको बालिकालाई भारत मोतिहारी स्थायी घर भई हाल भरतपुर-१५ बस्दै आएका सुमन शाहले गत असोज १४ गते घाटमा कोही नभएको बेला जबर्जस्तीकरणी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments