Incident Reports

बिप्लबका दुई कार्यकर्ता पक्राउ

2018-02-19

Bagmati, Chitawan, Bharatpur

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई प्रहरीले सोमबार सांझा पक्राउ गरेको छ । भरतपुर महानगरपालिका -४ बाट राँके जुलुस निकाल्न लागेको अवस्थामा तेजेन्द्र सापकोटा र कृष्ण बराललाई प्रहरीले भरतपुर महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा अन्य कार्यकर्ता भागेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments