Incident Reports

बर्दियामा सौतेनी बहिनीलाई कुटपिट गरेर हत्या

2018-02-23

Lumbini, Bardiya, Barbardiya, Ward 3

सौतेनी बहिनीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बाह्रबर्दिया–३ का १७ वर्षीय श्यामलाल थारु पक्राउ परेका हुन् । उनले आफ्नै सौतेनी आमाको छोरी १५ बर्षीया साबित्री थारुलाई फरुवाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् । र, मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार थारुलाई शुक्रबार पक्राउ गरिएको हो । थप अनुसन्धान थािलएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website , INSEC , National/Online Media , Local Newspaper - Bardiya

0 Comments