Incident Reports

मधुवन नगरपालिकामा बम विस्फोट

2018-02-25

Lumbini, Bardiya, Madhuwan

(PR) आइतबार साँझ पौने ६ बजे मधुवन नगरपालिकामा बम विस्फोट भएको छ । विस्फोटबाट मानविय क्षती नभएपनि कार्यालयको सिसा फुट्नुका साथै पर्खाल चर्किएको प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । प्रहरी नायव उपरिक्षक युवाज खड्काका अनुसार विस्फोट पछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । अज्ञात समूहले फोनमा जानकारी गराए अनुसार मधुवन नगरपालिकाले गाउँ नम्बर १७ मा बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउने लागेको विरोधमा विस्फोट गराएको जनाएको छ । घटनास्थल सदरमुकाम गुलरिया देखि करिब १४ किमी पश्चिममा पर्द छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED) , Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Banke , Local Newspaper - Bardiya

0 Comments