Incident Reports

धनुषामा भरुवा बन्दुक सहित एक जना पक्राउ

2018-02-02

Madhes, Dhanusha, Dhanusadham, Ward 5

धनुषाको ढल्केवरबाट एउटा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नं ५ का २२ बर्षीय जंगे भन्ने जंगबहादुर घिसिङ्ग रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले उनको साथबाट कटुवा पेस्तोल र आरपी ३०३ लेखिएको गोली एक राउण्ड बरामद गरेको हो। इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीको टोलीले घिसिंगमाथी शंका लागेपछि चेक जांच गर्दा हतियार बरामद भएको हो।
Local Newspaper - Siraha

0 Comments

Related Reports
Related Trend Analysis