Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-02-12

Province 1, Ilam, Maijogmai, Ward 1

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले फागुन ३ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिवबहादुर बुढाथोकीले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments