Incident Reports

सिरियामा जारी नरसंहारको विरोधमा काठमाडौंमा प्रदर्शन

2018-02-27

Bagmati, Lalitpur, Lalitpur

गंगाधर अधिकारीले संसारको जुनसुकै भागमा भएका मानवता विरुद्धको अपराधको शान्ति समाजले निन्दा एवं विरोध गर्दै आइरहेको स्मरण गराउँदै त्यस्ता अपराध विरुद्ध अभियान जारी रहने बताए। यस्तै संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाज सदैव आतंकवादको विरोधमा रहेको बताउँदै तर आतंकवाद विरुद्धको अभियानका नाममा कुनै पनि राज्यको भूमिका आतंकवादीको जस्तो हुन नहुनेमा जोड दिए। धर्नामा उपसभापति रेनुका पौडेलले सिरियामा महिला र बालबालिका लगायत निहत्था नागरिकहरुको विभत्स ढंगले भएको हत्याको निन्दा गरेकी थिइन्। महासचिव उत्तम पुडासैनीले यस्ता अपराध भविष्यमा दोहोरिन नदिन अन्तराष्ट्रिय समुदायले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) HRD
Actor 2 - Youth na
National/Online Media

0 Comments