Incident Reports

यौन दुर्व्यवहार घटनाका ओरोपित गिरफ्तार

2018-02-25

Lumbini, Dang, Tulsipur

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा २० वर्षीय दाजुलाई प्रहरीले फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा फागुन १४ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा फागुन १४ गते भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments