Incident Reports

वडा कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड

2018-02-26

Karnali, Jumla, Tatopani, Ward 5

तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ । तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक थान, ल्यापटपको चार्जर एक थान, मल्टिपलक एक थान, क्याल्कुलेटर एक थान र रजिष्टर पाँच थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताए । उनले भने-‘कार्यालय तोडफोड गर्नेले किला ठोक्ने हम्बरले तोडफोड गरी चोरी गरेका छन् ।’ कार्यालय तोडफोड गर्नेले हम्बर कार्यालयमै छोडेकाले कसले तोडफोड गरी कार्यालयका सामग्री चोरी गरेको हो पत्ता लाग्ने सम्भावना रहेको उनले बताए । तातोपानी गाउँपालिका-५ का वडाध्यक्ष हरिबहादुर डाँगीले घटनाका विषयमा कार्यालय तोडफोड र सामग्री चोरी भएको विषयमा हाँकु प्रहरी चौकी ऐरेनीमा फागुन १५ गते लिखित उजुरी गरिएको बताए । उनले घटनाका विषयमा गाउँपालिका र वडा कार्यालयले पनि छानबिन गर्ने र घटनाका दोषीलाई कारवाही गरिने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear , Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports