Incident Reports

तालाबन्दीका कारण कलेजको पठनपाठन प्रभावित

2018-02-07

विद्यार्थीले एक साताअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रम्हचारी दामोदरानन्द कलेजको पठनपाठनको माग गर्दै गत गतेदेखि कलेजमा तालाबन्दीका कारण कलेजमा अध्यनरत करीब ४०० बिद्यार्थीको पठनपाठन प्रभावित भएको छ। नियमित पठनपाठनको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दीका कारण कलेजमा अध्यनरत करिब ४०० बिद्यार्थीको पठनपाठन पूर्ण रुपमा प्रभावित भएका छन्। कलेजमा तालाबन्दी गरे पनि कलेज प्रशासन कुनै चासो नदिएको भन्दै आक्रोशित बिद्यार्थीले आइतबार आगजनी समेत गरेका थिए। आक्रोशित बिद्यार्थीले कलेजको डेस्क र बेञ्चबाहिर ल्याएर आगजनी गरेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक बज्राचार्यको नेतृत्वमा खटिएको टोलीले तत्काल आगो नियन्त्रणमा लिएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Homemade/traditional firearms , Homemade/traditional firearms
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments