Incident Reports

बाराको गण्डक नहरबाट बेवारिसे पुरुषको शव फेला

2018-02-16

Madhes, Bara, Parwanipur

बाराको परवानीपुर गाउँपालिकामा शुक्रबार बेवारिसे अवस्थामा रहेको एक पुरुषको शव भेटिएको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुवारी टोल स्थित गण्डक नहरको सडक किनारामा अज्ञात पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बिहान स्थानीयबासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बरामद भएको शव कसको भएको बारेमा केहि पहिचान हुन् नसकेको प्रहरीले जानाएको छ। अन्य ठाउँमा हत्या गरि लाश गण्डक नहरमा फलेको हुन् सक्ने प्रहरीको आशंका रहेको छ। बारामद भयेलो बेवारिसे शवको बारेमा आवश्यक अनुसन्धान भईरहेको बारा प्रहरीले जानेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Parsa

0 Comments

Related Reports