Incident Reports

शक्ति समूहका मकवानपुर जिल्लामा कार्यरत क्षेत्रीय संयोजक माथि गाली गलोज तथा हातपात

2018-02-26

अस्मिता तामाङ, शक्ति समूहका मकवानपुर जिल्लामा कार्यरत क्षेत्रीय संयोजक माथि सार्वजनिक स्थलमा अपशब्द बोलि, गाली गलौज र हातपातको मुद्दा सार्वजनिक भएको छ। सिंहराम भनिने दिनेश रुम्बा अहिले जवरजस्ती मुद्दामा हाल पुर्पक्षको लागि मकवानपुर जिल्ला अदालतको आदेशमा मकवानपुर भिमफेदी काराघारमा थुनामा रहेको अवस्थामा विपक्षलाइ सहयोग पुर्याउने सलाम सिंह बम्जोनले उक्त मुद्दा प्रभावित पारि विपक्षलाई छुट्याउनका लागि पिडित पक्षलाई प्रलोभनमा पारी, साक्षीलाई किन साक्षी बसेको भनेर धम्की दिने, मोबाइलमा रेकर्ड गरि धम्क्याउने जस्ता कार्य गरिरहेको अवस्थामा, अस्मिता तामाङले सो विचारधिन अवस्थामा रहेको मुद्दालाई प्रभावित बनाई पीडकलाई नछुटाउनुहुन् अनुरोध गरेको कारण नै अस्मिता तामाङमाथि एस्तो घटना भएको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Women's Rights Activists
Actor 2 - Youth unknown
Other Sources

0 Comments

Related Reports