Incident Reports

सिरियामा बालबालिकामाथि भएको आक्रमणको तुलसीपुरमा बिरोध

2018-03-01

दाङ फिमेना गु्रप, दाङ युनिटि र डब्लजेएफको आयोजनामा तुलसीपुरको बिरेन्द्र चोकबाट निकालिएको बिरोध (यालीले तुलसीपुर बजारमा परिक्रमा गरी पुनः बिरेन्द्र चोकमा आएर बिरोध सभा गरिएको थियो । बिरोध पर्दशनको नेतृत्व फिमेना ग्रुपबाट शिक्षा श्रेष्ठ, दाङ युनिटीबाट आकाश बोहरा, नुपुर गुरुङ, डब्लुजेएफ ग्रुपबाट आभास रेगमीले नेतृत्व गरेका थिए। बिरोध कार्यक्रममा सिरियाको नक्सा बनाई बालबालिकालाई युद्धबाट बचाउनु पर्ने माग गरेर बिरोध स्वरुप मैनबत्ती बालिएको थियो । मानव सभ्यता र मानवीय संवेदना समेत गुमाएर बर्बरता पूर्वक बम आक्रमण गरी बालबालिका सहित सयौँ सर्वसाधारणको क्रूरूर हत्या भएको भन्दै आन्दोलन उत्रिएको दाङ फिमेना गु्रपकी शिक्षा श्रेष्ठले जानकारी दिईन् । साथै मृतक बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause International armed conflict (state vs state)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals Citizen/Individuals Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments