Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-03-01

Bagmati, Nuwakot, Panchakanya, Ward 4

सुस्त मनस्थिती भएकी २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका-४ थप्रेकका ४८ वर्षीय महेन्द्र बिकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा फागुन १८ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments