Incident Reports

ढुङ्गा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

2018-03-02

Lumbini, Rupandehi, Sainamaina, Ward 2

सैनामैना नगरपालिका–२ कालिका टोल बस्ने ३१ बर्षीय खेमराज चौधरीको ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने १८ बर्षीय पुरन चौधरीले शुक्रबार ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका खेमराजको जेनश अस्पताल बुटवल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । अभियुक्त पुरनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसान्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports