Incident Reports

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

2018-03-01

Sudurpashchim, Baitadi, Purchaudi, Ward 1

पुर्चौडी नपा-१ की १६ वर्षीया डम्मरा भट्टलाई बलात्कारपछि हत्या गरेको आरोपमा पुर्चौडी नपा-१ हाटका २६ वर्षीय उमेश जोशीलाई फागुन १८ गते जिल्ला प्रहरी कार्यालयको एक टोलीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर राजेन्द्रबहादुर सिंहले जानकारी दिए । आरोपित जोशीको कोठामा बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पताल बैतडीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Unclear , Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments