Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-02-28

Province 1, Terhathum, Aathrai, Ward 4

सुस्त मनस्थीति भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठराई गाउँपालिका-४ ईवाका चारजनालाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपमा ७२ वर्षीय महनहि कन्दङवा, ४१ वर्षीय छबिलाल लामगादे, ४५ वर्षीय दिलबहादुर भुसाल र ४६ वर्षीय योगेन्द्र भुजेललाई गिरफ्तार गरिएको इलाका प्रहरी चौकी सक्रान्तिले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments