Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-02-28

Gandaki, Syangja, Chapakot, Ward 4

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । घटनाका अर्का आरोपित चापाकोट नपा-४ का २० वर्षीय दिपिन बिक फरार रहेकाले खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय, वालिङका सई नवराज केसीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १६ गते नै वालिङ प्राथमिक केन्द्रमा गरिएको वडा प्रहरी कार्यालय, वालिङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments