Incident Reports

बालिका बलात्कार गरेको आरोपमा गिरफ्तार

2018-02-02

Madhes, Saptari, Shambhunath, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा-५ मोहनपुरका ४० वर्षीय गेनाइ रामलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा फागुन २० गते दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको एसपी मुकेशकुमार सिंहले बताए । पीडित बालिकालाई आरोपितले गत मङ्सिर २२ गतेदेखि पटकपटक बलात्कार गरी गर्भवती बनाएको कुरा पीडितले फागुन २० गते बताएकाले ढिलो गरी प्रहरीमा कारबाहीका लागि उजुरी गरेको पीडित पक्षले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन २१ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments